एजेन्सी । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकलाई हतियार राख्न छुट दिने बताउनुभएको छ । रुसी सेनाले युक्रेनको राजधानी पसेर आक्रमण गर्न थालेसँगै युक्रेनी राष्ट्रपति जेलेन्स्कीले हतियार राख्न चाहने नागरिकले राख्न पाउने गरी कानून जारी गर्ने बताउनुभएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ । रसियासँगको तनाव बढ्दै गएको बेलामा केही हप्ता अघि युक्रेनी नागरिकहरूले…