Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने

एजेन्सी । कोरोनाका कारण दिल्लीमा लगाइएका सबै प्रतिबन्ध हट्ने भएका छन् । कोरोनाको संक्रमण दर एक प्रतिशतभित्र झरेपछि विभिन्न विषयमा लगाइएको प्रतिबन्ध दुई महिनापछि हटाउन लागिएको हो । आगामी सोमबारबाट दिल्ली पूर्ण रूपमा प्रतिबन्ध रहित हुनेछ । मास्क लगाउन अनिवार्य बाहेक कोरोनाकालीन सबै प्रतिबन्धबाट दिल्लीका नागरिकले उन्मुक्ति पाउने छन् । मास्क नलगाउने मानिसलाई गर्दै आइएको…