एजेन्सी । अमेरिकी राज्य केन्टकीमा रातभर चलेको आँधीबाट ५० भन्दा बढि व्यक्तिको मृत्यु भएको छ । अमेरिकी राज्यका गर्भनर एन्डी बेशियरले राज्यको इतिहासमा सबैभन्दा नराम्रो आँधी आएको र यो संख्या बढ्दै १ सयसम्म पुग्न सक्ने चेतावनी दिनुभयो । गर्भनर बेशियरले यो आँधी विनाशकारी रहेकाले धेरैको ज्यान लिएको बताउनुभयो । खराब आँधी टोनार्डाका कारण धेरै अमेरिकी…