Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


२०१७ यताकै सबैभन्दा ठूलो क्षेप्यास्त्र प्रक्षेपणका तस्वीर सार्वजनिक

एजेन्सी । उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमले सन् २०१७ यताकै सबैभन्दा ठूलो भनिएको क्षेप्यास्त्र प्रक्षेपण गरेका तस्वीरहरू सार्वजनिक गरेको छ । आकाशबाट खिचिएका तस्वीरमा कोरियाली प्रायःद्वीप र वरपरका क्षेत्रहरू देखिएका छन् । उत्तर कोरियाले उक्त ब्यालेस्टिक क्षेप्यास्त्र मध्यम दूरीको ह्वासङ–१२ रहेको बताएको छ । जापान सागरमा अवतरण गर्नुअघि क्षेप्यास्त्र आकाशमा दुई हजार किलोमिटर माथिसम्म पुगेको दक्षिण…