एजेन्सी । फिलिपिन्समा आएको विध्वंशकारी आँधीमा ३० जनाभन्दा बढीको मृत्यु भएको छ । आँधीमा धेरै जना हराइरहेको शंका गरिएको छ । टाइफुन राई नामक आँधीले मध्य तथा दक्षिणपूर्वी टापुहरूमा ठूलो क्षति पुर्याएको बीबीसीले जनाएको छ । १ सय ९५ किलोमिटर प्रतिघण्टाको रफ्तारमा आएको आँधीले रुखहरू भाँचिनुका साथै थुप्रै भौतिक संरचनामा क्षति पुर्याएको छ । विद्युत…