Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


उत्तर कोरियामा रुन, हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध

एजेन्सी । उत्तर कोरियाका पूर्व नेता तथा किम जोङ उनका बुवा, किम जोङ इलको १०औं स्मृति दिवसको अवसरमा ११ दिनसम्म शोक घोषणा गरिएको छ । ११ दिने अवधिभर उत्तर कोरियाका नागरिकलाई हाँस्न, मदिरा सेवन र किनमेल गर्न प्रतिबन्ध लगाईएको छ । त्यति मात्र नभई यो अवधिमा कसैको मृत्यु भएमा रुन समेत रोक लगाइएको छ भने…