Logo १४ बैशाख २०८३, सोमबार | Mon Apr 27 2026


फाइजरले बनाएको कोरोनाविरुद्धको ट्याब्लेटले पायो स्वीकृति

काठमाडौं । फाइजर कम्पनीले उत्पादन गरेको कोरोनाविरुद्धको ट्याब्लेटले अमेरिकामा स्वीकृति पाएको छ । अमेरिकी औषधि नियामक फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले घरेलु प्रयोगको लागि सो ट्याब्लेटलाई घरेलु प्रयोगका लागि स्वीकृति दिएको हो । फाइजरले यो औषधि कोरोना संक्रमितका लागि लाभदायक रहेको र नयाँ भेरिएन्टमाथि पनि प्रभावकारी रहेको दाबी गर्दै आएको छ । यो ट्याबलेट चिकित्सकोे निगरानीमा…