Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


म्यानमारको सैन्य सरकारद्वारा ८ सय बढी बन्दीलाई आममाफी

एजेन्सी । म्यानमारको सैन्य सरकारले एकता दिवसको अवसरमा ८ सय बढी बन्दीलाई आममाफीको घोषणा गरेको छ । सैन्य प्रमुख जनरल मिन आङ ह्लाइङले ७५औं एकता दिवसको अवसरमा ८ सय १४ बन्दीलाई आममाफीको घोषणा गरेका अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसअघि सैन्य सरकारले गत अप्रिलमा पनि लगभग २३ हजार कैदीलाई आममाफी दिएको थियो । दिवसका अवसरमा…