एजेन्सी । ग्रीकको एक टापुमा रहेको पारोसमा डुंगा दुर्घटना हुँदा कम्तिमा १६ जनाको मृत्यु भएको छ । मध्य एसियन सागरमा यसै हप्ता आप्रवासी शरणार्थीहरू दुर्घटनामा परेको यो तेस्रो घटना हो । रातको समयमा भएका दुर्घटनाका कारण खोजीमा समस्या भएको अधिकारीहरूले जनाएका छन् । दुर्घटनास्थलमा १२ पुरुष, तीन महिला र एक शिशुको शव फेला परेको बीबीसीले…