Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


चर्चित मोडलले ग्ल्यामर छोडेर अपनाइन ड्राइभरको पेशा

एजेन्सी । कुनै समय मोडलिङ र ग्ल्यामरको दुनियाँमा रहेकी इंग्ल्यान्डकी मोडल मिली एभर्टले अहिले सबै छोडेर ट्रक ड्राइभरको पेसा अपनाएकी छिन् । बेलायती पत्रिका ‘डेली स्टार’का अनुसार त्यहाँ ट्रक चालकको कमी भएपछि उनले यो पेशा अपनाएकी हुन् ।२२ वर्षीया मिली सन् २०१८ मा मिस इंंग्ल्यान्ड ब्यूटीको फाइनलिस्ट पनि रहेकी थिइन् ।मिलीका लागि यो पेशामा चुनौती…