एजेन्सी । कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रोन पहिलो पटक भेटिएको दक्षिण अफ्रिकाले ठूलो क्षति बिना ओमिक्रोनको लहर पार भएको जनाएको छ । दक्षिण अफ्रिकी सरकारले ओमिक्रोनको लहरबाट मृत्युदरमा सामान्य वृद्धिमात्र भएको जनाउँदै अमेरिका र युरोपमा ओमिक्रोनले संक्रमण तीव्र रूपमा बढिरहेका बेला आफनो देशले आशालाग्दो तथ्यांक सार्वजनिक गरेको जनाएको छ । ओमिक्रोनका कारण चौथो लहरको संक्रमण बढेर…