Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


चिनियाँ पुरुषहरु युक्रेनी युवतीहरुसँग बिवाह गर्न आकर्षित

एजेन्सी । चिनियाँ पुरुषहरुको युक्रेनी युवतीहरुसँग बिवाह गर्ने चासो दोब्बर बढेको छ । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार एक डेटिङ सर्भिसले युक्रेन र रुसबीच युद्ध सुरु भएपछि युक्रेनी युवतीहरूको माग चीनमा दोब्बर भएको दाबी गरेको हो । रुसले युक्रेनमाथि आक्रमण गरेको बुधबार २१ दिन पुगेको छ । युक्रेनी युवतीहरु युद्धका कारण दुःखी हुनसक्ने भन्दै चिनियाँहरुले युक्रेनीहरसंग बिवाह…