Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


उत्तर कोरियाबाट प्रोजेक्टाईल प्रक्षेपण, ब्यालेस्टिक मिसाइल हुन सक्ने आशंका

काठमाडौं । उत्तर कोरियाले प्रोजेक्टाइल नामक मिसाइल प्रक्षेपण गरेको छ । दक्षिण कोरियाका सेना प्रमुखका अनुसार उत्तर कोरियाले समुमा प्रोजेक्टाइल प्रहार गरेको हो । जापानका तट रक्षकहरुले पहिलो पटक प्रोजेक्टाइल प्रक्षेपण सम्बन्धि जानकारी गराएका हुन् । उनीहरुका अनुसार उत्तर कोरियाले प्रहार गरेको प्रोजेक्टाइल ब्यालेस्टिक मिसाइल हुन सक्छ । तर अहिलेसम्म पुष्टि भने हुन सकेको छैन…