काठमाडौं । हङकङ सरकारले आगामी अप्रिल महिनाबाट नेपालसहित ९ मुलुकमाथिको उडान प्रतिबन्ध हटाउने घोषणा गरेकाे छ । कोरोना संक्रमणका कारण बन्द गरिएको हङकङको आकाश ९ वटा मुलुकका लागि खुला गर्न लागिएको हो । उडान प्रतिबन्ध हटाउने निर्णय गरिएका देशहरुमा नेपाल पनि परेको छ । हङकङ सरकारकी प्रमुख क्यारी लामले आज (साेमबार)आगामी अप्रिल १ बाट नेपालसहित…