Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


सलमानकी नयाँ प्रेमिका समान्था !

एजेन्सी । बलिउड अभिनेता सलमान खानको बेला-बेलामा बलिउड र हलिउडका अभिनेत्रीहरूसँग नाम जोडिने गरेको छ । सलमानको प्रेमिकाको रूपमा संगिता बिजलानी, सोमी अली, फरिया आलम, ऐश्वर्या राय, कट्रिना कैफ, लुलिया भन्तुर लगायतका कलाकारहरूसँगकाे नाम जोडिएको थियो । पछिल्लो समय सामन्था लोकवुडसँग सलमानको प्रेम सम्बन्ध रहेको चर्चा छ । यद्यपि समान्थालाई सलमानकी नयाँ प्रेमिका हुन् भनेर…