Logo १३ बैशाख २०८३, आइतबार | Mon Apr 27 2026


साउदी अरबकी राजकुमारी तीन वर्षपछि रिहा

काठमाडौं । साउदी अरबकी राजकुमारी बास्मा बिन्त र उनकी छोरी तीन वर्षपछि कारागारबाट रिहा भएका छन् । सन् २०१९ को मार्चमा राजकुमारी र उनकी छोरीलाई गिरफ्तार गरिएको थियो । राजधानी रियादमा रहेको कारागारबाट उनीहरूलाई रिहा गरिएको मानव अधिकारवादी समूहले जनाएको छ । साउदी अरबको राजपरिवारकी सदस्य ५७ वर्षीया बास्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक…