Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


रुसले ३० वर्षमा नगुमाएको हतियार १३ दिनमा गुमाएको युक्रेनको दावी

एजेन्सी । युक्रेनका राष्ट्रपति भेलोदिमिर जेलेन्स्कीले रुसले ३० वर्षमा नगुमाएको हतियार १३ दिनमा गुमाएको दाबी गरेका छन् । रुसले युक्रेनमाथि आक्रमण शुरु गरेको १३ दिन भएको छ । दुबै देशबीच युद्ध जारी छ । १३ दिन सम्म आइपुग्दा रुसले युक्रेनमाथि आक्रमण गरेर धेरै हतियार गुमाएको र १२ हजार रुसी सैनिक मारिएका जेलेन्स्कीको दाबी छ ।…