Logo १५ भाद्र २०८३, सोमबार | Mon Aug 31 2026


खेर्सन रुसी सेनाको नियन्त्रणमा

एजेन्सी । रुसी सेनाले दक्षिणी युक्रेनमा अवस्थित एउटा महत्वपूर्ण नगरलाई नियन्त्रणमा लिएर कर्फ्यू लगाएको छ । रुसी सेनाले खेर्सन नगरलाई नियन्त्रणमा लिएको हो । उक्त सहरका मेयर इगोर कोलिखाएभले नगर परिषद्को भवनमा रुसी पसिसकेको र कर्फ्यू लगाएको जानकारी गराएका छन् । उनले फेसबुकमा एक पोष्ट गर्दै नगरलाई रुसी सेनाले नियन्त्रणमा लिएको बताएका हुन् । कोलिखाएभले…