Logo १४ बैशाख २०८३, सोमबार | Tue Apr 28 2026


पोल्याण्डको सिमानामा हजारौं आप्रवासीको लाइन

एजेन्सी । युरोपेली मुलुकहरुमा प्रवेश गर्न चाहने हजारौं आप्रवासी पोल्याण्डको सिमानामा भेला भएका छन् । बेलारुस हुदै पोल्याण्डतर्फ अघि बढिरहेका आप्रवासीहरु पोल्याण्डको पूर्वी सिमानामा भेला हुने क्रम जारी छ । आप्रवासीहरुलाई रोक्न पोल्याण्ड सरकारले १२ हजार भन्दा बढी सैनिक परिचालन गरेको छ भने बेलारुसंगको सिमाना बन्द गरेको छ । आप्रवासीहरुले सिमानामा लगाइएको काँडेतारको बार तोड्ने…