Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


आमाको हत्यारालाई नै साथी बनाएपछि …

काठमाडौं । अमेरिकामा एक महिलाले आफ्नी आमाका हत्यारासँग मित्रता गरिन् । जेनिफर वेइस नाम गरेकी ती महिलाले आमा दीदेह गुडार्जीको हत्यारा सिरियल किलर रिचर्ड कोटिंघमसँग मित्रता गरेकी हुन् । रिचर्ड कोटिंघम नामको एक सिरियल किलरले करिब एक दर्जन भन्दा बढि हत्या गरेको थियो । अहिले उनी जेलमा सजाय काटिरहेका छन् । डेलीस्टारको रिपोर्टका अनुसार जेनिफरकी…