काठमाठडाैं । भारतको समग्र निर्यात (व्यापार र सेवा) गत वर्षको सोही अवधिको तुलनामा ३४.५० प्रतिशतले बढेर आर्थिक वर्ष २०२२ मा अहिलेसम्मकै उच्च ६६९.६५ बिलियन पुगेको वाणिज्य मन्त्रालयले जनाएको छ। मार्चमा मात्रै भारतको निर्यात गत वर्षको सोही अवधिको तुलनामा १५.५१ प्रतिशतले बढेर ६४.७५ अर्ब डलर पुगेको छ। मार्च २०२२ को लागि व्यापारिक वस्तु निर्यात बढेर ४२.२२…