Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रुसले युक्रेनमा नरसंहार मच्चाएको अमेरिकी राष्ट्रपतिको आरोप

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनमा रुसले नरसंहार मच्चाएको आरोप लगाएका छन। रुसी राष्ट्रपति भ्लादिमीर पुटिनलाई तानाशाहको संज्ञा दि‌दै राष्ट्रपति बाइडेनले युक्रेनमा जारी रुसी सेनाको दमनलाई पहिलो पटक नरसंहार गरेकाे बताएका हुन् । अमेरिकाको आयोवा राज्यमा आयोजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै बाइडेनले रुसले युक्रेनमा नरसंहार गरेको सप्रमाण भेटिएको भन्दै पुटिनलाई अन्तर्राष्ट्रिय कानूनको दायरामा ल्याउने…