एजेन्सी । पाकिस्तान मुस्लिम लीग–नवाज पार्टीका नेता शहबाज शरीफ पाकिस्तानको २३औं प्रधानमन्त्रीमा चयन हुनुभएको छ । शहबार शरीफको समर्थनमा १ सय ७४ मत परेको थियो । ३ सय ४२ सदस्यीय संसदमा बहुमतका लागि १७२ भोटको आवश्यक थियो । उहाँको विपक्षमा कुनै पनि मत परेन । इमरान खानको पार्टी पिटिआईका शाह महसुद कुरैशी पहिला निर्वाचन लड्ने…