Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


युक्रेनमा जारी संकटबार राष्ट्रसंघमा छलफल गर्न अमेरिकाको आग्रह

काठमाडौं । युक्रेनमा जारी संकट समाधनका विषयमा छलफल गर्न अमेरिकाले संयुक्त राष्ट्रसंघलाई आग्रह गरेको छ । रसियाले समस्या समाधनका लागि आशावादी रहेको प्रतिक्रिया दिएलगत्तै अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषदमा छलफलका लागि आग्रह गरेको हो । राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले एक विज्ञप्ति जारी गरेर बाइडेन प्रशासनले युक्रेनप्रति रुसको धम्कीपूर्ण व्यवहारका विषयमा राष्ट्रसंघमा छलफल गर्न…