Logo १३ बैशाख २०८३, आइतबार | Sun Apr 26 2026


फाइजर र बायोएनटेकले गर्यो क्लिनिकल परीक्षण

काठमाडौं । कोरोना बिरुद्धको खोप कम्पनी फाइजर र बायोएनटेकले ५५ वर्ष उमेर समूहका वयस्कमा ओमिक्रोन–विशेष कोभिड–१९ खोपको सुरक्षा र रोग प्रतिरोधात्मक प्रतिक्रिया परीक्षण गर्न क्लिनिकल परीक्षण सुरु गरेको छ । फाइजरका कार्यकारी अधिकृत अल्बर्ट बोरलाले खोप तथा औषधीहरूको विकास र अनुसन्धान गर्ने यो कम्पनीले मार्चसम्ममा पहिलो नतिजा निकाल्ने प्रयास गरिरहेको जानकारी दिनुभएको छ । कम्पनीको…