एजेन्सी । रूसी सेनाको फर्किएपछि कीभ क्षेत्रमा नागरिकहरूको शव यत्रतत्र छरिएको अवस्थामा फेला परेको छ । अहिलेसम्म कम्तिमा ४ सय युक्रेनी नागरिकको शव फेला परेको छ । द्वन्द्वग्रत क्षेत्रको भग्नावशेषमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने आँकलन गरिएको छ । युक्रेनी अधिकारीहरूका अनुसार रुसी कब्जामा परेका बुचा, इरपिन र होस्टोमेलका…