काठमाडौं । सुडानमा गत बर्ष भएको सैन्य कु को बिरोधमा पुनः प्रदर्शन भएको छ । प्रदर्शनको क्रममा हिजो ७ जना प्रदर्शनकारी मारिएका छन् । राजधानी खार्तुममा भेला भएका हजारौैं प्रर्दशनकारीहरु राष्ट्रपति भवनतर्फ अघि बढ्ने क्रममा सेनाले गोली प्रहार गर्दा ७ जनाको मृत्यु भएको हो । प्र्रर्दशन नियन्त्रणमा लिन प्रहरीले गोली प्रहार गर्नुका साथै दर्जनौ सेल…