Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


रुसले फेरि दियो युक्रेनमाथि आणविक हतियार प्रयोगको धम्की

एजेन्सी । ३५ दिन सम्म पनि रुसले युक्रेनमाथि जित हात पार्न नसकेपछि फेरि उसले आफ्नो अस्तित्व रक्षाका लागि युक्रेनमाथि आणविक हतियार प्रयोग गर्न सक्ने धमकी दिएको छ । युक्रेन भन्दा धेरै नै शक्तिशाली मानिएको रुसले युक्रेनलाई कब्जामा लिन यति धेरै समय लाग्ला भन्ने सोचेको थिएन । तर युक्रेनी सेनाले रुसी सेना बिरुद्ध बहादुरीका साथ लडिरहेका…