Logo २९ असार २०८३, सोमबार | Tue Jul 14 2026


पाकिस्तानको एक मस्जिदमा प्रार्थनाका क्रममा हमला हुँदा ५६ जनाकाे मृत्यु, करिब २ सय घाइते

काठमाडौं । पाकिस्तानको उत्तरपश्चिमी शहर पेशावरमा रहेको खैबर पख्तुनख्वा प्रान्तको मस्जिदमा भएको शक्तिशाली विस्फोटमा परि मृत्यु हुनेको संख्या ५६ पुगेकोछ। शुक्रबार भएको सो आक्रमणमा कम्तिमा १ सय ९५ जना भन्दा बढी घाइते भएको प्रहरी र अस्पतालका अधिकारीहरूले बताएका छन् । दुई आतंककारीले मस्जिदभित्र पस्ने प्रयास गर्दा त्यहाँ सुरक्षामा रहेका प्रहरीबीच गोली हानाहान हुँदा एक प्रहरीको…