एजेन्सी ।चरम आर्थिक संकटले गाँजेको श्रीलंकामा एकपछि अर्को व्यक्तिले राजीनामा दिने लहर चलेको छ । श्रीलंकाका नवनियुक्त अर्थमन्त्री अली सार्बेले पनि पदबाट राजीनामा दिनुभएको छ । नियुक्त भएको भोलिपल्टै सार्बेले राजीनामा दिनुभएको हो । ‘यसबाट पर्न गएको असुविधाप्रति म खेद व्यक्त गर्दछु,’ उहाँले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘म विश्वास गर्छु कि मैले सधैं देशको…