काठमाडौं । युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले पूरै युरोप नै रुसको निशानामा रहेको भन्दै सचेत रहन अपील गरेका छन । आफ्नो नियमित सम्बोधनको क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी आक्रमणको निशाना युक्रेनमा मात्र सीमित नरहेको भन्दै पूरा युरोप नै जोखिममा परेको दावी गरेका हुन् । यसअघि राष्ट्रपति जेलेन्स्कीले रुसी उर्जामा पूर्ण प्रतिबन्ध लगाउन पश्चिमा राष्ट्रसँग आग्रह गरेका थिए…