Logo १४ भाद्र २०८३, आइतबार | Sun Aug 30 2026


युक्रेनमा सैन्य अप्रेशन लम्ब्याउन अमेरिका र पश्चिमा राष्ट्र जिम्मेवार रहेको रुसको आरोप

एजेन्सी । युक्रेनमा आफ्नो सैन्य अप्रेशन लम्ब्याउन अमेरिका र पश्चिमा राष्ट्र जिम्मेवार रहेको आरोप रुसले लगाएको छ । रुसी रक्षामन्त्री सर्गेई शोइगुले अमेरिका र पश्चिमा देश युक्रेनमा आफुहरुले गरेको कारबाही लम्ब्याउने कोसिसमा लागेको आरोप लगाएका छन् । हतियार सहयोग बढाएर युक्रेनलाई अन्तिम समयसम्म युद्धमा धकेल्ने मनशायमा अमेरिका र पश्चिमा देश रहेको उनको भनाइ छ ।…