Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


म्यान्माको आगामी निर्वाचन स्वतन्त्र र विश्वसनीय रूपमा हुने आशंका

एजेन्सी। थाइल्यान्डका विदेशमन्त्री सिहासाक फुआंगकेटकोले आगामी महिनादेखि शुरु हुन लागेका म्यान्माका निर्वाचनहरू स्वतन्त्र र विश्वसनीय दुवै नहुने बताउनुभएकाे छ। उहाँले हिरासतमा रहेकी लोकतान्त्रिक नेतृ आङ सान सुकीको तुरुन्त रिहाइको आह्वान समेत गर्नुभएकाे हाे। सन् २०२१ को सैन्य विद्रोहपछि म्यान्मा सरकारले निर्वाचित जनादेश पाएको सुकी नेतृत्वको सरकारलाई अपदस्थ गर्दै सत्ता हातमा लिएको थियो । त्यसपछिका वर्षहरूमा…