Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


पाकिस्तानमा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानमा एउटा गुडिरहेको बसमा आगालागी हुँदा १७ जनाको मृत्यु भएको छ । दक्षिणी पाकिस्तानमा बुधबार राति गुडिरहेको बसमा आगलागी भएको हो । कराँची पोर्ट सिटीबाट हैदराबादसँग जोड्ने एम–९ मोटरवेमा उक्त घटना भएको हो । घटनामा १० जना घाइते भएको त्यहाँका अधिकारीहरुले जनाएको रोयटर्सले लेखेको छ । बसमा करिब ३५ जना यात्रा गरिरहेका थिए…