Logo १२ भाद्र २०८३, शुक्रबार | Sat Aug 29 2026


केदारनाथ नजिकै हेलिकाेप्टर दुर्घटना हुँदा ७ जनाको मृत्यु

एजेन्सी । उत्तराखण्डको केदारनाथ नजिकै गरुडछट्टीमा मंगलबार हेलिकाेप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी पाइलटसहित हेलिकाेप्टरमा सवार सबै सात जनाको मृत्यु भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । भारतीय समाचार एजेन्सी पीटीआईले रुद्रप्रयाग जिल्ला प्रकोप व्यवस्थापन अधिकारीहरूलाई उद्धृत गर्दै हेलिकाेप्टरमा सवार सबै सात जनाको मृत्यु भएको समाचार लेखेकाे छ। उत्तराखण्ड नागरिक उड्डयन विकास प्राधिकरण (युसीएडीए)…