काठमाडौं । बंगलादेशमा दुई जना रोहिंग्या समुदायका नेताको हत्या भएको छ । म्यामारबाट विस्थापित भई बंगलादेशको शरणार्थी शिविरमा रहेको एक समूहले उनीहरूको हत्या गरेको हो । करिब १० लाख शरणार्थी बसोबास गर्ने शिविरमा सुरक्षा व्यवस्था फितलो भएका कारण उक्त हत्याकाण्ड भएको जनाइएकाे छ । सोही शिविरको क्याम्प १३ का प्रमुख मौलवी मोहम्मद युनुसक र मोहम्मद…