काठमाडौं । इराकका धर्मगुरु मौलबी मुक्तदा अल सदरले राजनितीबाट सन्यास लिने घोषणा गरे लगत्तै उनका समर्थकहरुले ब्यापक प्रदर्शन गरेका छन् । हजारौंको संख्यामा भेला भएका प्रदर्शनकारीहरुले राष्ट्रपति भवन कब्जामा लिएका छन् । उनीहरुले राष्ट्रपति भवन भित्र रहेको स्वीमीङ पुलमा स्वीम गरेको दृश्य सार्वजनिक भएको छ । प्रदर्शन चर्कदैं गएपछी स्थिती नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको…