Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


युक्रेनकाे दक्षिणी शहरमा रुसकाे आक्रमण जारी

काठमाडौं । रुसले युक्रेनकाे दक्षिणी शहरहरुमा आक्रमण जारी राखेकाे छ । रुसले युक्रेनको दक्षिणी शहरमा मिसाइल र रकेट आक्रमण गर्दा त्यहाँका अधिकांश भवनहरु समेत ध्वस्त भएका हुन् । युक्रेनको डोनेट्स्क क्षेत्रको सिभर्सक शहरमा भएको साेही आक्रमणले सर्वसाधारणमा कोलाहल मच्चिंएको थियो । सोही शहरको एक सुपरमार्केट लक्षित आक्रमणका क्रममा केही मानिसको मृत्यु भएको र थुप्रै घाइते…