काठमाडौं । युक्रेनले क्रिमियालाई रुससँग जोड्ने पुलमा बिस्फोट गराएको छ । युक्रेनी सेनाले गरेको बिस्फोटका कारण उक्त पुलमा क्षति पुग्दा आवतजावत बन्द भएको थियो । सन् २०१४ मा युक्रेनबाट टुक्र्याएको उक्त क्षेत्रलाई जोड्ने पुल रुसका लागि रणनीतिक रुपमा महत्वपूर्ण मानिन्छ । बिस्फोट लगत्तै पुलमा रहेका तेलका ट्यांकरमा आगलागी भएको थियो । सो पुल रुसी राष्ट्रपति…