Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


इरानसँगको आणविक सम्झौता पुर्नजीवित गर्ने अमेरिकाको प्रयास

काठमाडौं । इरानसँगको सन् २०१५ को आणविक सम्झौतालाई पुर्नजीवित गर्न कूटनीतिक प्रयासहरू भइरहेको समयमा अमेरिकाले इरानमाथि लगाइएका प्रतिवन्धहरू केही खुकुलो बनाएको छ । सो आणविका सम्झौता पुर्नविचार गर्ने बारेमा इरानलाई दबाब दिन अमेरिकाले पूर्वी एसियामा अमेरिकी अनुमोदित इरानी पेट्रोलियम र पेट्रो केमिकल उत्पादन र बिक्री गर्न सहज भएको छ । अमेरिकी र इरानी कूटनीतिज्ञहरूको संयुक्त…