Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


भारतको बिहारमा गुडिरहेको रेलमा आगलागी

काठमाडौं । भारतको बिहारमा गुडिरहेको एउटा रेलमा आगलागी भएकाे छ । भारतीय सञ्चार माध्यमका अनुसार नेपालको सीमावर्ती बजार रक्सौलबाट नर्कतियागन्ज गइरहेको डिएमयू रेलको इन्जिनमा आइतबार बिहान आगलागी भएकाे हाे । तर रेलमा आगलागी भएता पनि मानवीय क्षति भने भएको छैन् । भेल्वा नजिकै पुगेका बेला इन्जिनमा लागेको आगो अन्य डिब्बामा भने फैलिन नपाएको र सबै…