Logo १३ भाद्र २०८३, शनिबार | Sat Aug 29 2026


भारतको बिहारमा चट्याङ लागेर २१ जनाको मृत्यु

एजेन्सी । भारतको पूर्वी राज्य बिहारको छुट्टाछुट्टै स्थानमा चट्याङ लागेर २१ जनाको मृत्यु भएको छ । भारी बर्षासँगै चटयांङ पर्दा खेतीपातीमा ब्यस्त रहेका २१ जनाको मृत्यु भएको हो । बिहारका १० जिल्लामा चट्याङ लागेर मृत्यु हुनको संख्या पूर्णिया र अररियामा जिल्लामा बढी रहेको छ । यसैबीच, बिहारका मुख्यमन्त्री नीतिश कुमारले चट्याङ लागेर ज्यान गुमाएका प्रत्येकका…