एजेन्सी । चीनका राष्ट्रपति सी जिनफिङले विश्व शान्ति र विकासको रक्षा गर्न चीन र अमेरिकाले मेलमिलापको बाटो खोज्नुपर्ने बताएका छन् । अमेरिकी अधिकारीहरूको ताइवान भ्रमण साथै रुस–युक्रेन युद्धलाई लिएर दुई देशहरू तनाव झेल्दै आएको अवस्थामा चिनियाँ राष्ट्रपतिको नयाँ प्रस्ताव आएको हो । चिनियाँ कम्युनिस्ट पार्टीको तेस्रो कार्यकाल निश्चित गरेका सी ले पार्टी महाधिवेशन सम्पन्न गरेपछि…