Logo २८ असार २०८३, आइतबार | Sun Jul 12 2026


ब्राजिलका एथलेटिक्स खेलाडी लिएन्ड्रोको गोली हानी हत्या

काठमाडौं । ब्राजिलको एथलेटिक्स जिउ जित्सु च्याम्पियन लिएन्ड्रो लोको गोली हानी हत्या गरिएको छ । ब्राजिलको साउ पाउलोस्थित नाइट क्लबमा ड्युटीबाहिर रहेका प्रहरीले उनको गोली हानी हत्या गरेको हो । गोली प्रहार लगत्तै फरार भएका प्रहरीको खोजी कार्य भने जारी रहेकाे छ । टाउकोमा गोली लागेका लोको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको हो । उनको…