Logo ८ बैशाख २०८३, मंगलबार | Tue Apr 21 2026


इजरायल सरकारले संसद भंगको घोषणा गर्दै विधेयक द्रुतमार्गबाट पारित गर्ने

काठमाडौं । इजरायलको कमजोर गठबन्धन सरकारले संसद भंगको घोषणा गर्दै त्यससम्बन्धी विधेयक द्रुतमार्गबाट पारित गर्ने बताएको छ । अब हुने निर्वाचनमा विपक्षी नेता पूर्व प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको पुनरागमन वा लामो राजनीतिक गडबडीको अर्को अवधिको चरण निर्धारण गर्नेछ । तीन वर्षको अन्तरालमा अब हुने निर्वाचन पाँचौं हुनेछ । प्रधानमन्त्री नफ्ताली बेनेटले पदभार ग्रहण गरेको एक वर्षपछि…