मेक्सिकोमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी « Imagekhabar – Online News Portal of Nepal
१२ मंसिर २०७९, सोमबार | Tue Nov 29 2022


मेक्सिकोमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी


351
Shares

काठमाडौं । मध्य मेक्सिकोस्थित एउटा सहरमा तेल बोकेको ट्यांकर हुँदा भीषण आगलागी भएको छ।

इन्धन बोकेको ट्यांकर पुलमा ठोक्किँदा रेलमार्ग र नजिकै रहेको आवासीय क्षेत्रमा भीषण आगलागी भएको हाे।

आग्वास्क्यालिएन्टेस नगर प्रमुखका अनुसार उक्त क्षेत्रमा भएका ३०० मध्ये १२० वटा घरमा क्षति पुगेको बीबीसीले उल्लेख गरेको छ।