Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


सोमालियाको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जनाको मृत्यु, १६ घाइते

एजेन्सी । सोमालियाको राजधानी मोगादिशुको एक सरकारी भवनमा बम आक्रमण हुँदा ५ जना मानिसको मृत्यु भएको छ । साेही आक्रमणमा परी १६ जना घाइते भएका हुन् । सोमालियाको बिद्रोही समूह अल सबाबका आक्रमणकारीहरुले मोगादिशुमा रहेको मेयरको कार्यालयमा प्रवेश गरी सुरक्षाकर्मीमाथि बम प्रहार गर्दा ५ जनाको मृत्यु भएको हो । बम आक्रमण भएपछि आतंकवादीहरु भने फरार…