Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


यमनमा बाँध भत्किँदा चार जनाको मृत्यु

काठमाडाैं । यमनमा बाँध भत्किँदा कम्तीमा चार जनाको मृत्यु भएको छ । यमनको राजधानी सानाबाट करिब १११ किलोमिटर पश्चिममा रहेको अल महविट प्रान्तमा आइतबार पानीको बाँध भत्किँदा चार जनाको मृत्यु भएको हो । स्थानीय अधिकारीहरूले अल महविट प्रान्तको हफाश जिल्लामा रहेको अल–अकाबी बाँध भत्किएको पुष्टि गरेका छन् । बाँध भत्किएर आएको बाढीले एउटा मस्जिद बगाउँदा…