Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


पूर्वीकंगोमा बाढीका कारण १ सय ७६ जनाको मृत्यु

एजेन्सी । प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वीक्षेत्रमा आएको बाढीमा परेर करिब १ सय ७६ जनाको मृत्यु भएको छ । दक्षिणी किभु प्रान्तमा आएको भीषण बाढीले ठूलो मात्रामा जनधनको क्षति भएको बीबीसीले जनाएकाे हाे । तर स्थानीयहरुले भने मृतकका २ सय २७ शव फेला परेको बताएका छन् । दक्षिणी किभुका गभर्नर थिओन ग्वाबिडजे कासीले मृतकको संख्या अझै…