Logo १२ भाद्र २०८३, शुक्रबार | Fri Aug 28 2026


इजरायलबाट मध्यराति गाजामा बमबारी

एजेन्सी । इजरायल सेनाले मंगलबार राति गाजा क्षेत्रमा ब्यापक बमबारी गरेको छ । एक जना प्यालेस्टिनी कैदीको भोक हडतालका क्रममा इजरायली हिरासतमा मृत्यु भएपछि तनाव बढिरहेको बेला इजरायली सेनाले गाजा क्षेत्रमा मध्यराती बमबारी गरेको हो । इजरायली हिरासतमा ८७ दिनदेखि भोक हड्तालमा रहेका खदर अदनानको मृत्यु भएपछि प्यालेस्टिनीहरुले उग्र प्रदर्शन गरेकोमा प्यालेस्टिनी क्षेत्रबाट इजरायलतर्फ रकेट…